News

Diyalo Technologies Oct 23, 2024

GIS Integrated in Urlabari Water Supply System

Diyalo Technologies has successfully integrated a Geographic Information System (GIS) into the Urlabari Water Supply and Sanitation Consumer Institution, marking a significant step toward digital transformation.
Tulsipur Khabar Jan 2023

सेवालाई उच्च प्रविधियुक्त बनाउँदै अश्वारा खानेपानी

अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो सेवालाई उच्च प्रविधियुक्त बनाउने भएको छ। समितिले दियालो टेक्नोलोजी प्रालिसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
Dinesh Khabar Dec 2022

सुदूरपश्चिम यातायात पनि अनलाइन टिकटिङमा, मोबाईलबाटै टिकट काट्न सकिने

सुन्दर सुदूरपश्चिम यातायातले अनलाइन टिकटिङ सेवा सुरु गरेको छ। धनगढी–काठमाडौँ रुटमा मोबाईलबाटै टिकट बुकिङ गर्न सकिने भएको छ।
ICT Samachar Dec 2022

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

दियालो टेक्नोलोजीका सीईओ पीआर खनालका अनुसार लेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ। १४ हजार उपभोक्ता भएको यसको क्षेत्रफल ७८ वर्गकिलोमिटरमा फैलिएको छ।
Karobar Daily Jan 2023

भरतपुरमा पनि स्मार्ट वाटर मार्क प्रविधि

टोखा नगरपालिकामा सुरु भएको स्मार्ट वाटर प्रविधि अब भरतपुरमा पनि लागू भएको छ। दियालो टेक्नोलोजीजले यो पूर्ण अटोमेसनयुक्त प्रविधि विकास गरेको हो।
ClickMandu Jul 2019

बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन

आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो।
Artha Dabali May 2022

बससेवा मार्फत टिकट काट्ने तीन जनाले पाए सुनको असर्फी

बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन्।
BisMandu Oct 21, 2022

दियालो टेक्नोलोजिजले विकास गर्‍यो पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधि, टोखामा भयो सुरुवात

फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ। यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन गर्ने बताइएको छ।
Samarpan Media Dhangadhi Dec 2022

अब सुदूरपश्चिममा पनि बसको टिकट अनलाइनबाटै

अब सुदूरपश्चिम क्षेत्रमा पनि eSewa र BusSewa प्लेटफर्ममार्फत अनलाइन बस टिकट बुकिङ सेवा उपलब्ध भएको छ।